नोबल आइकन २०७५ को प्रश्नहरु ः

नोबल आइकन २०७५ को प्रश्नहरु ः
मास्टर नोबल आईकन प्राइमेरी ः
१) तँपाइको विद्यालयलाई पलाष्टिक मुक्त बनाउन के के गर्नु पर्ला ?
२) तँपाइको बुझाइमा असहाय भनेको के हो ? र उनीहरुलाई कसरी सहयोग गर्नुहुन्छ ।
३)तपाईको विचारमा किताब विद्यार्थीको लागी किन महत्वपुर्ण छ ?
४) नेपालको राष्ट्रिय चिन्ह के के हुन् ? कुनै एकको बारेमा वर्णन गर ।
५) शान्तिको प्रतिकको रुपमा विश्वमा कस्लाई चिनिन्छ? र किन ?
६) धर्तीको सबै भन्दा ठुलो धन के हो र किन?
७) तिम्रो विचारमा मेरो देश नेपाल र मेरो स्वाभिमान भनेको के हो ?
मिस नोबल आइकन
८) तँपाईको विचारमा समाजिक कुरुती कसरी हटाउन सकिन्छ?
९) तँपाईको विचारमा अनुशासनको महत्व के छ ?
१०)बाल अधिकार भनेको के हो ?
११) हाम्रो साँस्कृतीक सम्पदाको संरक्षण कसरी गर्न सकिन्छ ?
१२) नेपालको पर्यटकीय विकास कसरी गर्न सकिन्छ ?
१३) तँपाईले आफ्नो साथीलाई कसरी सहयोग गर्न सक्नुहुन्छ ?
१४) आमाको मुख हेर्ने दिन कहिले मनाइन्छ ? किन ?

प्रि प्राइमेरी
केटा
१) व्यक्तिगत सरसफाई गर्न किन आवाश्यक छ ? चार वाक्यमा व्याख्या गर्नुहोस् ।
२) तँपाईकोे परिवार संग गर्ने कुर्न ४ कामहरु बताउनुहोस् ।
३)तँपाइको विद्यालयको बारेमा बताउनुहोस् ।
४) तँपाईले आफु भन्दा ठुलोलाई कसरी आदार गर्नु हुन्छ ?
५) तँपाईले आफ्नो परिवारलाई माया गर्नु हुन्छ ? किन ?
६) हाम्रो राष्ट्रिय झण्डाको व्याख्या गर्नुहोस् ।
७) विरामीको हेरचाह कसरी गर्नुहुन्छ ।
प्रि प्राइमेरी केटी
८) आँपको जिवन चक्रको बारेमा बताउनुहोस ।
९) तँपाइको घर वरी परी कसरी सफा राख्नुहुन्छ ।
१०) तँपाईले आफु भन्दा साना र ठुलालाई कस्तो व्यवहार गर्नु पर्छ ?
११) तँपाईको बुवाको बारेमा बताउनुहोस् ।
१२) तँपाईले तँपाईको आमालाई कसरी सहयोग गर्नुहुन्छ ?
१३) हातको पाँच औलाको बारेमा बताउनुहोस् ।
१४) ट्राफिक लाइटमा कति वटा रङ हुन्छ ? रङहरुले के के जनाउँछ ।

Leave a Reply

Required fields are marked*